न्याय सम्पादनलाई छिटो, छरितो र त्रुटीरहित बनाउनुपर्ने

सन्तोष गौतम/विकल्प म्याग्दी ११ मंसिर । म्याग्दीको बेनीमा शुक्रबार अदालत र अर्धन्यायीक निकायका कामकारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले सहायक कर्मचारीहरुको लागि क्षमत्ता विकास तालीम सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने तालीममा म्याग्दी स्थित अदालत, प्रशासन, प्रहरी, वन, मालपोत, सरकारी वकील कार्यालयका करिब २५ जना कर्मचारीहरुको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्नुहुदै पुनरावेदन … Continue reading न्याय सम्पादनलाई छिटो, छरितो र त्रुटीरहित बनाउनुपर्ने